एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत « Khabarhub

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार तेस्रो जीत हासिल गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै लगातार तेस्रो जित हासिल गर्न सफल भएको हो ।

मच्छिन्द्रको जितमा सौरभ सुब्बाको खेलको ४१ औं मिनेटमा गोल गरेका थिए भने जोनाथनले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए ।

जितसहित तीन खेल खेलको मच्छिन्द्रको ९ अंक भएको छ भने समान खेल खेलको प्लानिङ ब्वाइजको ४ अंक रहेको छ ।

प्लानिङले पहिलो खेलमा पुलिस क्लबलाई पराजित गरेको थियो भने दोश्रो खेलमा त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै मच्छिन्द्रले पहिलो खेलमा एनआरटी र दोश्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ६ : ३३ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६