रवि लामिछाने दमक पुग्दा… (तस्बिरहरू) « Khabarhub

रवि लामिछाने दमक पुग्दा… (तस्बिरहरू)


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने झापाको दमक पुगेका छन् । चुनावी कार्यक्रमलाई सम्बोधन गर्न उनी दमक आइपुगेका हुन् ।

दमक आइपुग्दा उनलाई पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । झापाका मतदातालाई सम्बोधन गर्दै लामिछानेले  जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख देवराज घिमिरेले कुन मुखले भोट माग्दै हुनुहुन्छ भनेर प्रश्न गरेका छन् । 

‘संसदमा जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान समामुख आज कुन मुखले भोट माग्र्दै हुनुहुन्छ ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आज उहाँ जनताका घरमा कसरी जानुभएको छ त्यो मलाई थाहा हुने कुरा भएन तर आज म इन्दिरा रानालाई मत माग्दैछु ।’

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : ४९ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका