प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक « Khabarhub

प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका महतले दर्जनौँ कामको सूची सहित आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

डा. महतले पूर्वाधार विकास आफ्नो प्राथमिकता रहेको भन्दै सम्भाव्यता अध्ययनको क्रममा रहेको टोखा-छहरे सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने, पासाङ ल्हामु राजमार्गका बाँकी काम पूरा गर्ने, गाउँपालिकाका केन्द्रसँग जोड्ने सडक पुल बनाउने लगायतका काम गर्ने प्रतिज्ञपत्रमा उल्लेख गरेका छन् । 

डा. महतले कृषि र किसानलाई समृद्ध बनाउने योजना, पर्यटनमा समृद्धि, शिक्षा र स्वास्थ्य, युवालाई नुवाकोटमै अवसर, युवा तथा महिला र सबैको सहभागिता–साँझा समृद्धि जस्ता कार्यक्रम प्रतिज्ञापत्रमार्फत अघि सारेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  २ : ०४ बजे

‘स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या

कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार

अर्थमन्त्रीमा स्वर्णिम वाग्ले निर्विकल्प !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेलाई नै अगाडि

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

काठमाडौं– शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा

सभापतिको राजीनामा समस्या समाधान होइन : सहमहामन्त्री डिला

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति