नदी किनारमा रहेका सुकुमबासी बस्ती (तस्बिरहरू)  « Khabarhub

नदी किनारमा रहेका सुकुमबासी बस्ती (तस्बिरहरू) 


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गराउने सरकारको तयारीसँगै अहिले त्यस क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ। शनिबार बिहानदेखि अतिक्रमित घरटहरा भत्काउने योजना अनुसार प्रशासनले आवश्यक तयारी अघि बढाएको छ।

सरकारको निर्देशनपछि प्रहरीले बिहीबार साँझदेखि नै माइकिङ गर्दै बस्ती खाली गर्न सूचना जारी गरेको छ। सुकुमबासीलाई शुक्रबार साँझसम्म बस्ती छाड्न आग्रह गरिएको छ। शुक्रबार दिनभर पनि माइकिङ जारी रहने र शनिबार बिहानैदेखि डोजर प्रयोग गरी संरचना हटाउने तयारी रहेको छ।

बागमती नदी किनारका थापाथली, सिनामंगल, टेकु र बल्खु क्षेत्रका सुकुमबासी बस्ती यस अभियानको मुख्य लक्षित क्षेत्र हुन्।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १० : १२ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो