शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा « Khabarhub

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम मुनीर सोमबार इरानको राजधानी तेहरान पुगेका छन्।

उनले तेहरानमा वरिष्ठ इरानी अधिकारीसँग वार्ता गर्ने कार्यक्रम रहेको इरानको विदेश मन्त्रालयले जनाएको छ।

अमेरिका र इजरायलले इरानमाथि जारी राखेको युद्ध अन्त्य गराउन मध्यस्थताको प्रयास गरिरहेको पाकिस्तानका लागि मुनीरको यो वर्षको तेस्रो इरान भ्रमण हो ।

पाकिस्तानी अधिकारीहरूले नाम नबताउने सर्तमा भ्रमण हुने पुष्टि गरेका छन्। तर, उनीहरूले भ्रमणको एजेन्डाबारे विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्।

कुवेत र पाकिस्तानी अधिकारीबीच छलफल

कुवेतका विदेशमन्त्री शेख जर्राह जाबेर अल-अहमद अल-सबाह र पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक डारबीच टेलिफोन वार्ता भएको छ।

कुवेतको सरकारी समाचार संस्था कुनाका अनुसार वार्तामा दुवै मन्त्रीले क्षेत्रीय पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन्। उनीहरूले क्षेत्रीय सुरक्षा र स्थायित्व प्रवर्द्धनका लागि भइरहेका प्रयासबारे पनि कुराकानी गरेका छन्।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  २ : ०९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु