एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर « Khabarhub

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर सार्वजनिक भएको छ ।

निखिल र नायिका पूर्णिका सिजापती शीर्ष भूमिकामा रहेको यस फिल्म टिजरमा एक्सन दृश्यहरूलाई प्राथमिकतामा राखिएको छ ।

एक्सनमा हेलिकोप्टर र गाडी बिस्फोट गरिएका दृश्यसमेत राखिएको छ । यसले फिल्मका एक्सन दृश्यमा राम्रै लगानी गरेको संकेत गर्छ ।

निखिलले यो फिल्मलाई आर्जन देन लाइन बनाउन असम्भव लाग्ने एक्सनका दृश्यमा पनि राखेका छन् ।

टिजरमा निखिललेको धार्मिक र सामान्य जीवनको दुई पाटोलाई देखाइएको छ । टिजरमा निखिल हाबी छन् । अन्य कलाकारको अनुहार मात्रै देखाइएको छ ।

निखिल उप्रेती पोडक्सन ब्यानरमा बनेको यस फिल्मको लेखक निखिल आफैँ हुन् । निर्माता भने कृष्ण भट्टराई हुन् ।

‘आचार्य’ निखिलको निर्देशनमा बनेको दोस्रो फिल्म हो ।

टिजरको लिंक :

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ५ : १० बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने