इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग « Khabarhub

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका अन्तर्गत धारापानी भन्ने ठाउँमा पनि भासिएको छ । 

अविरल वर्षाका कारण सो ठाउँमा अहिले पनि सडक भासिने क्रम जारी रहेको फोटो लाइब्रेरीका फोटो पत्रकार हिरालाल गुरुङले जनाएका छन् ।

नेपाल प्रहरीले सूचना जारी गर्दै पृथ्वी राजमार्ग अनिश्चित कालका लागि बन्द भएको जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १२ : ४४ बजे

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा