राजमार्ग बन्दले काठमाडौंमै रोकिए मालवाहक ट्रक (तस्बिरहरू) « Khabarhub

राजमार्ग बन्दले काठमाडौंमै रोकिए मालवाहक ट्रक (तस्बिरहरू)


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

यस्तै, त्रिभुवन राजपथमा मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

राजमार्गमा आवागमन प्रभावित भएपछि मालवाहक ट्रकहरू बल्खु, कलंकी र नागढुंगा क्षेत्रमा सडकमै रोकिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : १७ बजे

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा

कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

बाजुरा– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बाजुराका ६७ वटा वडा

‘पाँच पाण्डव’मा हरिवंशदेखि आर्यनसम्म, यस्तो देखियो पाँच पात्रको पहिलो झलक

काठमाडौं– महाभारतका पाँच पाण्डव अब नेपाली चलचित्रको पर्दामा नयाँ शैलीमा