कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न « Khabarhub

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई कम्पनी दर्ताको प्रक्रिया तथा यससँग सम्बन्धित विभिन्न कानुनी र व्यावहारिक पक्षबारे जानकारी दिइएको कार्यक्रम निर्देशक आदित्य मिश्रले बताए।

स्ववियुमार्फत आयोजित उक्त कार्यक्रमले कानूनका विद्यार्थीलाई कम्पनी दर्ता प्रक्रियाबारे व्यावहारिक ज्ञान र अनुभव हासिल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा उच्च अदालत पाटन बार एसोसिएसनका सदस्य तथा स्ववियु नेपाल ल क्याम्पसका निवर्तमान उपसभापति गोविन्द शाह र कम्पनी रजिस्ट्रारको कार्यालयका सहायक रजिस्ट्रार चेतनकुमार खत्रीले प्रशिक्षण दिएका थिए।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ८ : ३० बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष