रियलको जितमा एम्बाप्पेको दुई गोल « Khabarhub

रियलको जितमा एम्बाप्पेको दुई गोल


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा रियल मड्रिड विजयी भएको छ । भिल्लारियलमाथि रियलले २–० गोलको जित निकालेको हो ।

रियलको जितमा केलियन एम्बाप्पे नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवात अर्थात् ४७ मिनेटमा रियलका लागि एम्बाप्पेले अग्रता दिलाएका थिए । त्यसपछि खेलको अन्तिम अर्थात् अतिरिक्त समयमा पेनाल्टी गोल गर्दै एम्बाप्पेको दुई गोलमा रियल विजयी भएको हो ।

यो जितसँगै रियल ला लिगामा ५१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । रियलको यो जितसँगै बार्सिलो दोस्रो स्थामा झरेको छ । बार्सिलोनाको ४९ अंक रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ८ : ५३ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार