च्याम्पियन्स लिग: सर्लोथ चम्किएपछि एथ्लेटिकोको गोल वर्षा « Khabarhub

च्याम्पियन्स लिग: सर्लोथ चम्किएपछि एथ्लेटिकोको गोल वर्षा


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नर्वेली फरवार्ड अलेक्जेन्डर सर्लोथको सानदार ह्याट्रिकको मद्दतले एथ्लेटिको म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको प्लेअफमा सहज जित दर्ता गरेको छ। एथ्लेटिकोले क्लब ब्रुगलाई ४-१ को भारी अन्तरले पराजित गरेको हो।

मंगलबार राति भएको प्लेअफको दोस्रो लेगमा एथ्लेटिकोले फराकिलो जित निकालेको हो। टिमको जितका लागि एथ्लेटिकाले खेलको २३ औं मिनेटमा सोरलोथको गोलमा अग्रता लिएको थियो। ३६ औं मिनेटमा क्लब ब्रुगका जोएल ओर्डोनेजले बराबरी गोल फर्काए।

पहिलो हाफ एकएकको बराबरी भएको खेलमा दोस्रो हाफ एकपक्षीय बन्यो खेलको ४८ मिनेटमा जोनी कार्डोसोले गोल गर्दै अग्रता दिलाए। त्यसपछि सोरलोथले ७६, ७८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : ४३ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको