यसरी चल्दैछ एमाले उम्मेदवार क्षितिज थेबेको चुनावी अभियान (तस्बिरहरू) « Khabarhub

यसरी चल्दैछ एमाले उम्मेदवार क्षितिज थेबेको चुनावी अभियान (तस्बिरहरू)


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको मैवाखोला गाउँपालिका–३ साँघु मा आज नेकपा एमालेका उम्मेदवार क्षितिज थेबेले बृहत् आमसभा गरेका छन् ।

आमसभामा स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ३ : ०६ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो