‘जापानी पत्रकार इरानमा गिरफ्तार’ « Khabarhub

‘जापानी पत्रकार इरानमा गिरफ्तार’


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले जापानी सार्वजनिक प्रसारणकर्ता एनएचकेका तेहरान ब्युरो प्रमुखलाई पक्राउ गरेको  मिडिया रिपोर्ट गरेको छ । रिपोर्टहरूले उनलाई शिन्नोसुके कावाशिमाको रूपमा नाम दिँदै कुख्यात एभिन जेलमा सारिएको जनाएका छन् । 

‘एनएचकेमा सधैँ कर्मचारीहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएकाले यस समयमा, थप टिप्पणी गर्न असमर्थ रहेको’ एनएचकेका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । 

सरकारी प्रवक्ता मसानाओ ओजाकीले जनवरी– २० मा एक जापानी नागरिकलाई हिरासतमा लिइएको तर थप विवरण दिन अस्वीकार गरेको पत्रकारहरूलाई बताए । 

तेहरानमा स्थानीय अधिकारीहरूले एकजना जापानी नागरिकलाई हिरासतमा लिएको जापानी सरकारले समेत पुष्टि गरेको छ । नजर बन्दको मुद्दा बाहिरिए पछि सरकारले इरानी पक्षलाई सम्बन्धित व्यक्तिलाई चाँडै रिहा गर्न आग्रह गर्दै आएको ओजाकीले बताए । 

उनले पिडितको परिवार र अन्य सम्बन्धित पक्षहरूसँग पनि सम्पर्कमा रहि आवश्यक सहयोग प्रदान गरिरहेको बताए।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ४ : ४३ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्