थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर) « Khabarhub

थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर)


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ ।

आज बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर बिहान ९ बजेदेखि उक्त क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको हो ।

प्रहरीले माइकिङ गरी ठाउँ खाली गर्न शुक्रबार साँझसम्मको समय दिएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १० : ०६ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय