कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत « Khabarhub

कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’को टिमलाई सरकारले विमानस्थलमा भव्य स्वागत गरेको छ ।

बाजागाजा र फूलमालाले निर्देशक अविनाश शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई विमानस्थलमा स्वागत गरिएको हो । उनीहरूलाई स्वागत गर्न सञ्चारमन्त्री विक्रम तिमिल्सिना र पर्यटन मन्त्री खड्गराज पौडेल पुगेका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चलचित्र सम्बद्ध संस्थाका प्रतिनिधिहरू पनि विमानस्थलमा स्वागतका लागि पुगेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ११ : ५३ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल