एक सातामा मात्रै ‘लालीबजार’को व्यापार साढे २ करोड, कति पुग्यो ग्रस ? « Khabarhub

एक सातामा मात्रै ‘लालीबजार’को व्यापार साढे २ करोड, कति पुग्यो ग्रस ?


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अदालती प्रक्रिया र बहिष्कारको कन्ट्रोभर्सीबीच प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ प्रदर्शनको तेस्रो सातामा सशक्त रुपमा दर्शकमाझ उपस्थित भएको पाइएको छ ।

तेस्रो साता अर्थात् जेठ ३ देखि ९ गते भित्र अर्थात् दोस्रो सातामा मात्रौ यो फिल्मले २ करोड ३४ लाख ग्रस कलेक्सन गरेको छ ।

पहिलो र दोस्रो साता अर्थात् सुरुवाती ९ दिनको भन्दा पछिल्लो सात दिनको व्यापारमा केही मात्रै कमी आएको छ ।

तेस्रो सातामा यस फिल्मको व्यापार औषतमा साढे ३३ लाख छ ।

वैशाख २५ देखि जेठ ९ सम्म यस फिल्मको व्यापार ५ लाख ७६ हजार पुगेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  २ : २७ बजे

एनपीएलमा युवराज सम्राको शतक, पोखरा एभेन्जर्स बलियो स्थितिमा

काठमाडौं– पोखरा एभेन्जर्सका ब्याटर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग

आप्रवासी नीतिमा ट्रम्पको आत्मसमीक्षा : कठोरता बढी भएको स्वीकार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध आफ्नो प्रशासनले

एनपीएलमा युवराज सम्राको २३ बलमै अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी सिजनमा पोखरा एभेन्जर्सका

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु

एजेन्सी– विश्वव्यापी तापक्रम वृद्धि, आर्थिक चुनौती र भूराजनीतिक तनावबीच संयुक्त राष्ट्रसङ्घीय

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने तेहरानको चेतावनी

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने