फिर्के खोलामाथिका संरचनामा धमाधम डोजर (तस्बिरहरू) « Khabarhub

फिर्के खोलामाथिका संरचनामा धमाधम डोजर (तस्बिरहरू)


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान आजपनि जारी राखेको छ ।

महानगरका अनुसार अभियानअन्तर्गत ३५ स्थायी र ९७ अस्थायी व्यक्तिगत संरचना तथा १८ स्थायी र १० अस्थायी संस्थागत संरचना भत्काइनेछ । 

खोलाको अतिक्रमण हटाउने अभियानलाई महानगरले निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ३ : ३५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का