रास्वपाको उपसभापतिमा भिड्दै चार महिला « Khabarhub

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले महिला उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

महिला उपसभापतिमा उम्मेदवारी घोषणा गर्नेमा तोशीमा कार्की, कानुनमन्त्री समेत रहेकी सोबिता गौतम, पूर्व उपसभामुख इन्दिरा राना र निवर्तमान कोषाध्यक्ष लिमा अधिकारी छन् । उनीहरू सबैले महिला उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

रास्वपामा एक महिलासहित २ उपसभापति पदमा चुनाव हुँदैछ । उपसभापतिमै निवर्तमान उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र ऊर्जामन्त्रीसमेत रहेका विराजभक्त श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ११ : ४० बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ