विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो « Khabarhub

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको विषयमा बोलेकी छन् । 

उनले तिब्बत तर्फबाट बाढी आएको बताउँदै उतापट्टि ४८ मै बाढी आए पनि नेपालमा ९ बजे आइपुगेको र जानकारी आएको बताइन् । 

हिउँ पग्लिएर बाढी आएको अनुमान गर्दै महतले भनिन्, ‘गतवर्ष पनि यस्तो समस्या भएको थियो । हामीले यसबारे तिब्बत चीनसँग ‘ट्रान्स बाउन्ड्री’ छलफल गर्नुपर्ने भएको छ ।’ 

उनले अगाडि भनिन,’उतापट्टिको भएकाले हामीलाई बाढी आइसकेपछि मात्रै (थाहा) भएको छ। यस्ता समस्याहरू बढेको भएर हामीले चीन सरकार र नेपाल सरकारबीच एमओयू गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ।’

उनले निजी क्षेत्रका ३४ वटा हेलिकप्टर यो उद्धारकार्यमा सरिक हुन आग्रह गरेकी छन् । महतले चीनतर्फ र नेपालतर्फ नै यो विषय समाधानका लागि पहल हुनुपर्ने आग्रह बताइन् ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : ०६ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने