३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग « Khabarhub

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । 

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले पर्यटकहरू के अवस्थामा छन् भनेर थाहा पाउन नसकिएको बताए ।

‘मानसरोबार र लाङटाङतिर गएको पर्यटकको रेकडेर्ड संख्या ३९४ जना हो, जसमध्ये २९१ जना विदेशी र ९६ जना नेपाली हुन्’, सूचना अधिकारी घिमिरेले भने, ‘उहाँहरू विभिन्न गन्तव्यमा हुनुहुन्छ होला, फोन नलागेको कारण सम्पर्कमा नभएको अवस्था हो ।’

बाढी आएको बेला उनीहरू कहाँ थिए भनेर जानकारी पाउन नसकिएको उनले बताए ।

स्याफ्रुँबेसीमा रहेका पर्यटक प्रहरी भने सबै सकुशल रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : ३६ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी