नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू) « Khabarhub

नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू)


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

चितवन– तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनको नारायणीसम्म आइपुगेको छ ।

अपराह्न त्रिशूली हुँदै नारायणीमा मिसिएको बाढी हेर्न किनार र नारायणी पुलमा निकै ठूलो भीड लागेको छ ।

यहाँ बाढीले उपल्लो क्षेत्रबाट बगाएर ल्याएका सामान खोज्नेहरू पनि छन् । केहीले बाढीमा बगेर आएका माछा छोपेका छन् । 

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ६ : ५३ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा