रवि लामिछानेले बोलाए सर्वदलीय बैठक « Khabarhub

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।

रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार बैठक भोलि बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । साथै बाढीपीडितका लागि राहत तथा पुनःस्थापनामा राजनीतिक दलहरूबीच सहकार्य गरी संयुक्त कदम चाल्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ९ : ०८ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६