चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी « Khabarhub

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी नेपाल फर्किएकी छन् । चीन भ्रमण सकेर उनी नेपाल फर्किएकी हुन् । 

उनी कार्तिक ५ गते चीन उडेकी थिइन् । नेपाल फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै भण्डारीले भनिन्, ‘नेपाल यस्तो विश्व व्यवस्थाको पक्षमा छ, जहाँ शक्ति होइन अन्तर्राष्ट्रिय कानुनले सम्बन्धलाई निर्देशित गरोस्, सबै राष्ट्रको आवाजको सम्मान होस् र कमजोर तथा जोखिममा रहेका मुलुकका सरोकारले उचित स्थान पाउन् । ‘

उनी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजित ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर नेपाल आएकी हुन । 

भण्डारी एमालेको सक्रिय राजनीतिमा आएपछि पहिलो विदेश भ्रमणमा निस्किएकी हुन् । नेकपा एमालेमा अहिले विद्यादेवी भण्डारी अध्यक्ष ओलीपछिको दोस्रो वरियतामा छिन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ४ : ५० बजे

क्रिकेट मैदानमा प्रधानमन्त्री बालेनको फ्लाइङ किस (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स