तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक « Khabarhub

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्रिकेटको रौनक देखिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा मैदानमा खेलाडीको प्रतिस्पर्धासँगै दर्शकको उत्साह पनि देखिएको हो ।

सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको छ । अघिल्लो संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । त्यसैले यसपटकको उद्घाटन खेललाई समर्थकले विशेष चासोका साथ हेरेका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो। मैदानमा समर्थकको उत्साह, खेलाडीको प्रतिस्पर्धा र एनपीएलको सुरुआती माहोलले नेपाली क्रिकेटको लोकप्रियता झल्काएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ९ : ०५ बजे

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई