च्याम्पियन्स लिग : रोमाञ्चक खेलमा रियल मड्रिडको पुनरागमन जित « Khabarhub

च्याम्पियन्स लिग : रोमाञ्चक खेलमा रियल मड्रिडको पुनरागमन जित


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा रियल मड्रिड विजयी भएको छ। गएराति भएको रोमाञ्चकखेलमा रियलले बेन्फिकालाई २-१ गोल अन्तरले हराएको हो।

यो जितसँगै रियल ३-१ को नतिजासँगै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको छ।

खेलको १४ औं मिनेटमा राफा सिल्भाको गोलमा सुरुवाती अग्रता लिएको बेन्फिकाविरुद्ध रियलले पुनरागमन जित निकालेको हो। रियलका लागि खेलको १६ औं मिनेटमा औरेलियन चुवामेनीले बराबरी गोल गरेका हुन्।

पहिलो हाफमा १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले गोल गर्दै जित निकालेको हो। उसका लागि खेलको ८० औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै २-१ को जित निकालेका हुन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ६ : ५२ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले