रमजानको इफ्तार गर्न असिम शाहको निवास पुगे बालेन « Khabarhub

रमजानको इफ्तार गर्न असिम शाहको निवास पुगे बालेन


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बिहीबार साँझ काठमाडौंको कमलपोखरीस्थित असिम शाह र आसिफ शाहको निवासमा पुगेका छन् ।

रमजान महिनाको अवसरमा आयोजना गरिएको इफ्तार कार्यक्रममा सहभागी हुन बालेन काठमाडौं आइपुगे लगत्तै सिधै कमलपोखरीस्थित शाहकाे निवासमा पुगेका थिए ।

इफ्तार कार्यक्रममा स्थानीय समुदायका अगुवा, व्यवसायी तथा शुभेच्छुकहरूको समेत उपस्थिति रहेको बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ९ : ३८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार