बालेन सरकार « Khabarhub

बालेन सरकार


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले घोषणा गरेको फागुन २१ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिट पाउँदै सबैभन्दा ठुलो दल बनेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार प्रधानमन्त्री बन्दैछन् । उनका लागि जेनजी आन्दोलनमा ध्वस्त भएका संरचनाको निर्माण प्रमुख चुनौती बन्ने देखिन्छ । साताको कार्टुनमा बालेन सरकारको राष्ट्रनिर्माणको खाका:

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ९ : १७ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष