नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन् « Khabarhub

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध आगो ओकलेका छन् । आफ्नै स्वामित्वको ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले ‘बौलाहा राष्ट्र’ विरुद्ध नेटोमा आबद्ध मुलुकले कुनै सहयोग नगरेको बताएका छन् ।

उनले इरानको सैन्य संगठन ध्वस्त भइसकेको दाबी गर्दै नेटो मुलुकले आफूलाई कुनै सहयोग नगरेको जनाएका हुन् ।

पोस्टमा राष्ट्रपति ट्रम्पले अब आफ्नो मुलुकलाई केही नचाहिएको पनि जनाएका छन् । तर, यस महत्वपूर्ण समयमा आफूले नेटोको यस्तो भूमिका कहिल्यै नबिर्सिने पनि चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ४ : २७ बजे

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको