मनोहरा किनारको सुकुमवासी बस्तीमा डोजर लगाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिर) « Khabarhub

मनोहरा किनारको सुकुमवासी बस्तीमा डोजर लगाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिर)


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचनामा आज डोजर लगाउँदै छ ।

संरचना खाली गराउनका लागि बिहानैदेखि मनोहरा क्षेत्रमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।

सुरक्षाकर्मीले सुकुमवासी बस्तीमा डोजर चलाउने भएपछि बासिन्दाले धमाधम आफ्नो समान सार्न थालेका छन् ।

शनिबार त्यहाँका बासिन्दाले ढुङ्गामुडा गरेर भत्काउन अवरोध गरेपछि आज ठूलो संख्यामा सुरक्षाकर्मी प्रयोग गरिएको छ ।

शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ९ : ४६ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी