बर्लीको ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक « Khabarhub

बर्लीको ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सको नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ठूला व्यावसायिक क्षेत्रका लागि ३ वटा नयाँ ‘हेभी-ड्युटी’ कमर्सियल एयर कूलरहरू बजारमा ल्याएको छ ।

कम्पनीले गत वर्ष एकैपटक १७ वटा एयर कूलर मोडलहरू सार्वजनिक गरेर बजारमा ल्याएको थियो । हालै मात्र चिसोमा एलिगेन्स र एलेसिया सिरिजका ६ आधुनिक गिजरहरू बजारमा ल्याएको थियो ।

बर्लीले बैंक, अफिस, ठूला शोरुम, रेस्टुरेन्ट, पार्टी प्यालेस र जिमहरूका लागि उपयुक्त हुने गरी निम्न शक्तिशाली मोडलहरू उपलब्ध गराएको छ :

१. मेगाकुल ४WS-१३५L  (सर्वाधिक शक्तिशाली क्षमता)

क्षमता: १३५ लिटरको विशाल ट्याङ्की
एयर डेलिभरी:
९०००m^3/hrs को उच्च वायु प्रवाह
ब्लेड: २० इन्चको ‘प्लास्टिक हाई पर्फर्मेन्स’ ब्लेड
विशेषता: ४-तर्फी स्विङ प्रविधि, वाटर लेभल इन्डिकेटर र ठूला सभाहलका लागि उत्कृष्ट

२. विन्ड कमाण्डर ३S-१२०L (हावाको तीव्र गति र पहुँच)

क्षमता: १२० लिटर ट्याङ्की 
एयर डेलिभरी:
७५००m^3/hrs को शक्तिशाली वायु प्रवाह 
ब्लेड: २० इन्चको ‘प्लास्टिक हाई पर्फर्मेन्स’ ब्लेड 
विशेषता: शक्तिशाली एयर-थ्रो, एरोडाइनामिक ब्लेड र टिकाउ हेभी-ड्युटी मोटर 

३. मेगाकुल ४WS-१००L (किफायती र प्रभावकारी)

क्षमता: १०० लिटर ट्याङ्की 
एयर डेलिभरी: ६५००m^3/hrs को वायु प्रवाह 
ब्लेड: १७ इन्चको ‘प्लास्टिक हाई पर्फर्मेन्स’ ब्लेड 
विशेषता: इनभर्टर अनुकूल संरचना र शक-प्रुफ बडी 
 

४-तर्फी कुलिङ प्रविधि : कोठाको कुना–कुनासम्म शीतलता

बर्लीका यी कमर्सियल कूलरहरूको विशेषता यसमा रहेको ४-तर्फी कुलिङ प्रविधि हो, जसले ठूला व्यावसायिक ठाउँमा समान शीतलता सुनिश्चित गर्छ :

भर्टिकल र होरिजन्टल एयर फ्लो : यसमा हावालाई दायाँ-बायाँ र माथि-तल फैलाउने स्वचालित संयन्त्र रहेको छ। भित्रपट्टि रहेका स्वचालित लुभर्सले हावालाई भुइँदेखि छतसम्म र बाहिरी लुभर्सले कोठाको पूरै चौडाइमा चिसो हावा प्रवाह गर्छन्।

कुना–कुनासम्म पहुँच: यो विशेष एयर फ्लो प्रविधिले गर्दा बैंक, रेस्टुरेन्ट वा जिम जस्ता धेरै मानिस हुने ठूला हलहरूमा पनि हावा कतै ब्लक नभई कोठाको हरेक कुनासम्म सहजै पुग्दछ ।

बर्ली कमर्सियल कूलरका साझा विशेषताहरू:

हनिकम्ब कूलिंग प्याड्स : परम्परागत घाँसको तुलनामा धेरै चिसो र लामो समयसम्म टिक्ने प्याडहरू 
अटो-फिल फंसन : पाइप जोडेर सिधै पानी भर्न सकिने सुविधा 
बिजुलीको बचत: एयर कन्डिसनर (एसी) को तुलनामा ८० प्रतिशतसम्म कम बिजुली खपत 
सहज मोबिलिटी: बलियो ‘कास्टर ह्विल्स’ का कारण सजिलै यताउता सार्न मिल्ने 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १२ : ४४ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद