महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी « Khabarhub

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री (महिला) पदका लागि पाँच जना नेतृहरूले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दर्ता गर्नेमा रिमा विश्वकर्मा, निशा डाँगी, जुली यादव, कामिनी कुमारी चौधरी र जमुना शर्मा रहेका छन्।

यसअघि पदाधिकारीमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भए पनि सह-महामन्त्री (महिला) पदमा पनि सहमति जुट्ने सम्भावना न्यून देखिएको छ। निर्वाचन आयोगले पाँचै जनाको उम्मेदवारीको अन्तिम सूची सार्वजनिक गरेको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ५३ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका