काठमाडौं– नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौ यात्रु प्रभावित भएका छन् ।
बाढीले बगाएको क्रुजसिप पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुलमा आवागमन बन्द गरिएको छ ।
अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका हजारौँ सवारीसाधन र यात्रुहरू रोकिएका छन् ।
भरतपुरको नारायणगढतर्फ र नवलपुरको गैँडाकोटतर्फ यात्रु र पुल हेर्न आउनेको भिड छ ।
तस्बिरहरू : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी























प्रतिक्रिया