काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
यही कात्तिक ९ गते बसेको बैंकको सञ्चालक समिति बैठकको निर्णयअनुसार हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने बैंकले जनाएको छ।














प्रतिक्रिया