काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह बर्दिया पुगेका छन् ।
उनले बर्दिया पुग्दा कार्यकर्तासँग भेट गर्दै राजपुरमा रहेको रास्वपा बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ सम्पर्क कार्यलय उद्घाटन गरेको हो ।

Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह बर्दिया पुगेका छन् ।
उनले बर्दिया पुग्दा कार्यकर्तासँग भेट गर्दै राजपुरमा रहेको रास्वपा बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ सम्पर्क कार्यलय उद्घाटन गरेको हो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार ८ : ५२ बजे
प्रतिक्रिया