कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ? « Khabarhub

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम पूर्वानुमानका अनुसार अहिले काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ५–७ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्रीसम्म पुग्नेछ ।

पोखराको न्युनतम तापक्रम ९ देखि ११ डिग्री मापन हुँदा अधिवकतम तापक्रम २० देखि २२ पुग्ने पूर्वानुमान छ । विराटनगरको तापक्रम न्यूनतम १ देखि ११ र अधिकतम २५ देखि २७ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।

ताप्लेजुङको न्यूनतम तापक्रम ५ देखि ७ डिग्री मापन हुँदा अधिकतम तापक्रम १५ देखि १७ डिग्रीसम्म पुग्नेछ ।

डडेलधुराको तापक्रम ४ देखि ६ डिग्री न्यूनतम तापक्रम हुँदा अधिकतम १५ देखि १७ पुग्ने अनुमान छ ।

वीरेन्द्रनगरको तापक्रम न्यूनतम ५ देखि ७ डिग्री मापन हुँदा अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म मापन गरिएको छ ।्

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ९ : ३४ बजे

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी