निर्वाचनको तयारीको विषयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस « Khabarhub

निर्वाचनको तयारीको विषयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन तयारीको विषयमा पत्रकार सम्मेलन गर्दैछ । नेपाली कांग्रेस प्रचार समितिका अनुसार मंगलबार दिउँसो ४ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो ।

प्रचारप्रसार समितिले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा निर्वाचनको तयारीका विविध पक्षबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएकाले उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।’

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १० : ०८ बजे

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

काठमाडौं–  विश्व तापमान वृद्धिको प्रमुख कारक तत्त्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता