प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ? « Khabarhub

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नयाँ गीत सार्वजनिक गरेका छन्। बिहिबार प्रतिनिधिसभा सदस्य पदको शपथ लिए लगत्तै उनले ‘जय महाकाली’ नामक गीत आफ्नो युट्युबमा सार्वजनिक गरेका हुन्।

गीतमा बालेनले र्‍याप गरेका छन्। स्वपनिल शर्माको स्वर रहेको गीतको शब्द र कम्पोज पनि बालेन आफैंले गरेका हुन्। संगीत भने फोजिल क्रोनिक बट्सले भरेका छन्।

गीतको भिडियोमा बालेनले निर्वाचनका दौरान गरेका चुनावी अभियानका फुटेज देख्न सकिन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ६ : १४ बजे

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन