सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी  « Khabarhub

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको छ। पोखरेल काठमाडौँ ५ बाट निर्वाचित सांसद हुन् । 

उनलाई अगाडि सार्ने पक्कापक्की भएको बालनको सचिवालयले जानकारी गराएको छ । यस अगाडि सस्मितलाई सञ्चार मन्त्रालय दिइने धेरैले आकलन गरेका थिए। तर बालेन्द्र रवि लामिछानेले उनलाई शिक्षा मन्त्रालयमा पठाउने भएका छन् । 

पोखरेल यसअघि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन शाहको सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा काम गरेका थिए ।

शिक्षा क्षेत्रमा दखल राख्ने उनी शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा निर्वाह गर्न सक्ने भन्दै सुम्पिएको हो। 

सस्मित ३० वर्षभन्दा कम उमेरका युवा हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ११ : ४३ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।