बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु « Khabarhub

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई तथा शुभकामना दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले साहको नियुक्ति नेपाली जनताले उनको नेतृत्वमाथि राखेको विश्वासको प्रतिफल भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले भारत–नेपालबीचको मित्रता र सहकार्यलाई अझ उच्चस्तरमा पुर्‍याउन शाहसँग नजिकबाट काम गर्ने अपेक्षा गरेका छन्।

उनले दुवै देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : २९ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ