साप्ताहिक अर्थसंक्षेप : बालेन सरकारलाई अर्थतन्त्र सम्हाल्ने चुनौती, वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोल आयात र इरानले भारतलाई तेल बोकेका जहाज आवतजावतको अनुमति दियो « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : बालेन सरकारलाई अर्थतन्त्र सम्हाल्ने चुनौती, वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोल आयात र इरानले भारतलाई तेल बोकेका जहाज आवतजावतको अनुमति दियो


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : आर्थिक अवस्थाको समीक्षादेखि सुधार कार्यदल गठनसम्म

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेसँगै विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर उनले पहिलो निर्णयस्वरूप देशको पछिल्लो आर्थिक अवस्था अध्ययन तथा विश्लेषण गर्न कार्यदल गठन गरेका हुन्।

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

अर्थमन्त्रीले भने : टुक्रा-टुक्रा काम गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सकिँदैन

दोस्रो प्रयासमा अर्थ मन्त्रालय सम्हाल्दै स्वर्णिम वाग्ले

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र राष्ट्र’लाई होर्मुज जलमार्ग हुँदै आवतजावत गर्न अनुमति दिएको छ।

एएनआईका अनुसार मुम्बईस्थित इरानी कन्सुलेटले उक्त जानकारी दिएको हो। कन्सुलेटका अनुसार अब्बास अराघचीले ‘मित्र राष्ट्रहरूलाई होर्मुज हुँदै आवतजावत गर्न छुट दिइएको’ बताएका छन्।

इरानले यसअघि पनि होर्मुज जलडमरूमध्य पूर्ण रूपमा बन्द नगरिएको स्पष्ट पारेको थियो। इरानविरुद्ध रहेका देशहरूका लागि मात्र यो मार्ग बन्द गरिएको हो । अन्य देशहरूलाई केही सर्तसहित अनुमति दिइएको बताइएको छ।

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

बस्फोरस स्ट्रेटनजिक कृष्ण सागरमा रुसी तेल बोकेको टर्किस ट्याङ्करमा ड्रोन आक्रमण

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ६ : ४७ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा