लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर « Khabarhub

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको मानवीय सङ्कटको सामना गरिरहेको छ र अब विनाशमा परिणत हुने खतरा रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय (युएनएचसिआर)ले शुक्रबार चेतावनी दिएको छ ।

‘लेबनानमा मार्च २ यता १० लाखभन्दा बढी मानिस अर्थात् हरेक पाँचमध्ये एक जना मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्,’ युएनएचसिआरले जनाएको छ ।

‘स्थिति अत्यन्त चिन्ताजनक छ र मानवीय विपत्तिको जोखिम छ । यो लेबनानको यथार्थ हो ।’ लेबनानका लागि युएनएचसिआरका प्रतिनिधि क्यारोलिना लिन्डहोम बिलिङले बेरुतबाट जेनेभामा रहेका पत्रकारहरूसँग भन्नुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ८ : ४१ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले