तिलगंगाबाट हटाइएका सुकुम्वासी पशुपति क्षेत्र विकास कोषमा धर्नामा (तस्बिरहरू) « Khabarhub

तिलगंगाबाट हटाइएका सुकुम्वासी पशुपति क्षेत्र विकास कोषमा धर्नामा (तस्बिरहरू)


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २४ दिनअघि तिलगंगा क्षेत्रबाट हटाइएका सुकुम्वासी धर्नामा बसेका छन् । 

पशुपति क्षेत्र विकास कोषले गरेको सम्झौताविपरीत आफ्ना घर हटाएको विरोधमा उनीहरू पशुपति क्षेत्र विकास कोषको कार्यालयमा धर्नामा बसेका हुन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १२ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र