कृषि क्षेत्रको ४४.६ प्रतिशतमा पुग्यो सिँचाइ « Khabarhub

चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण

कृषि क्षेत्रको ४४.६ प्रतिशतमा पुग्यो सिँचाइ


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको कृषियोग्य भूमिको ४४.६ प्रतिशत हिस्सामा सिँचाइ सुविधा पुगेको छ । 

सरकारले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले ०८२ फागुनसम्म नेपालको सिँचाइयोग्य जमिनको ६२.६ प्रतिशत जमिनमा सिँचाइ पुगेको देखाएको हो ।

साथै, सर्वेक्षणले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत फागुनसम्म २१ सुपरजोन, २०६ जोन, १ हजार ६ सय ९९ ब्लक र ९ हजार ३ सय ९३ पकेट सञ्चालनमा रहेको देखाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  १ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको