खानामा नै हुन्छ नेपालीको धेरै खर्च « Khabarhub

आर्थिक सर्वेक्षण

खानामा नै हुन्छ नेपालीको धेरै खर्च


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीको कुल निजी उपभोगमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्य वस्तुमा हुने गरेको छ । 

बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्ष कुल निजी उपभोगमा खाद्य वस्तु, गैरखाद्य वस्तु र सेवाको अंश क्रमशः ४८.३० प्रतिशत, १८.४६ प्रतिशत र ३३.२४ प्रतिशत रहने अनुमान प्रस्तुत छ । 

गत आर्थिक वर्ष यस्तो अंश क्रमशः ४८.८४ प्रतिशत, १८.३४ प्रतिशत र ३२.८२ प्रतिशत रहेको थियो । 

चालु आर्थिक वर्षमा कुल निजी उपभोगमा खाद्य वस्तुको अंश घट्ने र सेवा तथा गैर खाद्य वस्तुको अंश सामान्य वृद्धि हुने अनुमान छ । 

पछिल्लो दशक कुल निजी उपभोगमा खाद्य, गैर–खाद्य वस्तु र सेवाको अंश वार्षिक औसत क्रमशः ४८.७५ प्रतिशत, १८.६७ प्रतिशत र ३२.५८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  २ : १३ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको