सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सोमबारको तुलनामा सुन तोलामा चार हजार तीन सय रुपैयाँ घटेको छ भने चाँदी पनि एक सय ३५ रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार तीन सय १० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार चार सय ४५ रुपैयाँ प्रतितोला कायम भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १२ : १२ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका