जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू) « Khabarhub

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ।

श्रद्धालुहरू मन्दिरमा पूजा तथा दर्शन गर्न पुगेका छन्। पण्डितहरूबाट रक्षाबन्धन (डोरो) बाँध्न र जनै फेर्न भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ।
जनै पूर्णिमाका दिन नयाँ जनै धारण गर्ने र रक्षाबन्धन बाँध्ने धार्मिक परम्परा रहेको छ।

मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको आवतजावत बढेपछि चहलपहलसमेत बढेको छ।


 

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ८ : ५६ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६