११७ जना विदेशी पर्यटकको उद्धार « Khabarhub

 ११७ जना विदेशी पर्यटकको उद्धार


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी पर्यटकको उद्धार भएको छ ।

पछिल्लो समयसम्म विभिन्न देशका ११७ जना विदेशी पर्यटकको उद्धार भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो ।

उद्धार भएकामध्ये भारतका ८५ जना, दक्षिण कोरियाका ९ जना, चीनका १६ जना, अमेरिकाका २ जना, इटालीका २ जना र अन्य देशका ३ जना रहेका छन् ।

पर्यटन बोर्डको बिहीबारसम्मको तथ्यांकअनुसार ५४० जना विदेशी पर्यटक हराइरहेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  २ : ४४ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक