रवीन्द्र ढाट र कासिबको भिडन्त सुरू « Khabarhub

रवीन्द्र ढाट र कासिबको भिडन्त सुरू


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गतको सेमिफाइनल भिडिन्तमा नेपालका एमएमए फाइटर रवीन्द्र ढाट र न्युजिल्यान्डका कासिब मोर्डोच उत्रिएका छन् ।

नेपाली समयअनुसार दिउँसो ५ बजेबाट सुरु भएको हो । बेन्टमवेटअन्तर्गतको खेल चीनको संघाइ जारी छ ।

सन् २०२१ देखि व्यवसायिक फाइट खेल्न सुरु गरेका रवीन्द्रले ११ खेलमा एक हारको सामना गरेका छन् ।

रवीन्द्र ‘रोड टू यूएफसी’मा सहभागिता जनाउने पहिलो खेलाडी हुन् । यो खेल जिते उनले फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : ०३ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक