नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा « Khabarhub

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेञ्चर्सले ब्याटिङ थालेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पोखरा ब्याटिङमा उत्रिएको हो ।

अहिले १४ ओभरको समाप्तिमा पोखराले पाँच विकेट गुमाएर ९६ रन बनाएको छ । अहिले क्रिजमा अर्जुन घर्ती र धनञ्जय लक्षण छन् । सुदूरपश्चिमका लागि अनिल खरेलले तीन ओभरमा तीन विकेट लिएका छन् ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ६ : ०७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको