देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू)  « Khabarhub

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि हुम्ला, मुगु, डोल्पा, जुम्ला, मनाङ, मुस्ताङ लगायतका जिल्लामा बाक्लो हिमपात भएको हो । 

हिमपातका कारण सडक यातायातमा अवरोध उत्पन्न भएको छ भने विद्यालय, कार्यालय र दैनिक गतिविधि प्रभावित भएका छन् । 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : १९ बजे

सेवा प्रदायक संस्थाको पुरानो खर्च मापदण्ड खारेज गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णय 

काठमाडौं– नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत

निकोलशको योजना : अबको ८ वर्षमा नेपाल ‘हरित स्वर्ग’, हरेक नेपालीलाई करोडपति बनाउने

काठमाडौं- पटक पटक विवादमा परेर भाइरल भइरहने डा. कमल (निकोलस)

भारत–युरोप व्यापार सम्झौता : भारतले युरोपेली बजारमा फाइदा पाउने

एजेन्सी– संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि जेम्सन ग्रीरले भारत र

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,